ड्रेस टू इम्प्रेसमा देखियो डिजाइनरहरुको सृजना

मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा वेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो । आईआईएफटी नेपाल नामक फेसन डिजाइनिङ इन्स्टिच्युटमा … Continue reading ड्रेस टू इम्प्रेसमा देखियो डिजाइनरहरुको सृजना